नेपालका रैथाने पशु आनुवंशिक श्रोतहरू सम्बन्धि विवरणको सारांश

रैथाने गाई
नश्ल (Breed) वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था असल गुणहरु
तराई गाई
(Terai Cow)
Bos indicus तराई, भित्रि मधेश बारा, चितवन, धनुषा, पर्सा सामान्य Phenotypic, DNA

तराई तथा समथर भूभागको लागि उपयुक्त, कठिन परिस्थिति मा पनि रहन सक्ने र भारी बोक्न तथा गाडा तान्नको लागि उपयुक्त

पहाडी गाई
(Pahadi Cattle)
Bos indicus मध्य पहाड, उच्च पहाड डोल्पा, मनाङ, मुस्ताङ सामान्य Phenotypic

मध्यपहाडको लागि उपयुक्त, कठिन परिस्थितिमा पनि रहन सक्ने