रैथाने गाई (Indigenous Cow)


गाई नेपालमा एक सामाजिक, आर्थिक एवं सांस्कृतिक महत्व भएको पशुजन्य सम्पत्ति हो । नेपालमा सात प्रकारका गाईहरु पाईन्छ । नेपालको तराई देखि उच्च हिमालसम्म गाईका जातहरु छन् । तिनीहरु क्रमशः तराई, पहाडी, सिरी, अछामी, खैला, लुलु तथा याक हुन् । बिश्वमा भएका विभिन्न अध्ययन तथा अनुसन्धानले याकलाई हालसालै गाई भन्दा भिन्न प्रजाति को पशुको रुपमा लिन थालिएको छ । रैथाने गाईवस्तु मध्ये मुस्ताङ्ग र मनाङ्ग जिल्ला मा पाईने लुलु गाई बाहेक प्रायः सबै जेबु (Zebu) प्रकारका र जुरो भएका छन् । पहाडी गाई प्रायः सबै पहाडी जिल्लाहरुमा पाइन्छ भने लोप भैसकेको भनिएको सिरी गाई चाँहि मुख्यतः इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका सिमित पकेटमा केही संख्यामा रहेको राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रको हालसालैको अध्ययनले देखाएको छ । खैला गाई पश्चिम नेपालको लोकप्रिय नश्ल हो जुन डोटी, डँडेलधुरा र बैतडी जिल्लामा पाइन्छ । त्यसैगरी अछामी गाई सुदुरपश्चिम नेपालको अछाम तथा डोटी जिल्लामा पाईन्छन् र यि नश्ल संकटग्रस्त अवस्थामा छन् । याक चाँही मुलुकको हिमाली क्षेत्रमा पाइन्छ । यिनी गाईहरुलाई दूध, मल, भारवहन, र यातायातका लागि पालन गरिन्छ भने पहाडी, खैला तथा तराई जातका बहरहरु बलिया हुने हुँदा जोत्नका प्रयोग गरिन्छन् । साथै सिरी र पहाडी अन्य गाईका जात मध्ये धेरै दुध उत्पादन दिने नश्ल हुन् । पशुको दुध जन्य पदार्थको योगदानमा गाईको दुधले करिब ४३ प्रतिशत ओगटेको छ । यी पहिचान भएका नश्लहरुलाई प्रमुख रुपमा फेनोटाइपिक स्तरमा चारित्रीकरण गरिएको छ यद्यपि यी मध्ये केहीलाई भने क्रोमोजोम र डि.एन.ए. स्तरमा पनि चारित्रीकरण गरिएको छ । लुलु गाई यूरोपियन गाईका वर्गमा परेता पनि यसको दुधमा पाईने प्रोटिनको आधारमा यसको दुधलाई एटुबिटाक्यासिनमा बर्गिकरण गरिएको छ भने नेपालमा पाईका सिरी प्रकारका गाईका जात भुटानमा पाईने सिरी गाईसँग वंशाणुगत हिसाबले नजिक पाईयो ।

Positive Attributes:

Indigenous breeds are low producing than the exotics in terms of milk production. However, they have several other positive attributes such as disease resistance, adaptability to local harsh conditions and can produce in low input system. It is observed that these positive attributes are not duly recognized rather exotics breeds are unnecessarily given preference over them.

Socio-cultural Significance:

Cow is a Hindu sacred animal. Cow raising can be based on social, cultural, economic and religious significance from the Vedic period. About the infatuation of Kamadhenugai (Kamadhenu cow: is a mother of all cows ) of Lord Krishna (the hero of the Dwapar era) with important products like milk, curd and ghee are mentioned in Bhagwat Gita, Krishnacharitra and other Hindu scriptures. Similarly, Lord Shiva's vehicle, Nandi (bull), is also included in Hindu scriptures. It is customary for the Hindus to worship the cow as a sacred animal and to consider milk, curd (yogurt), ghee, dung and urine (panchakavyam: mixture of those ingredients) as sacred things. Therefore, killing a cow is considered a punishable offense and cow slaughter is completely forbidden in Hinduism. Nepal with more than 80% of the Hindu population considered cow as National animal and Nepalese law forbids slaughter of cattle. The milk of the local cow is considered to be the most sacred and the cow dung is used to clean houses, temples, places of worship, Tulasiko Mairo or math (at the top, Tulasi or Basil is planted) and other sacred places. From time immemorial, the Brahmins and Chhetri of the Hindu Aryans have been raising at least one cow for sanctity, while most of the rural farmers still keep local cows for milk and milk product, manure, ploughing and carts. Indigenous cow urine is also commonly used in Ayurvedic medicine for treatment of diabetes, blood pressure, asthma, psoriasis, eczema, heart attack, blockage in arteries, fits, cancer, AIDS, piles, prostrate, arthritis, migraine, thyroid, ulcer, acidity, constipation, gynecological problems (Mahajan et.al. 2020). Similarly, ghee from cow milk is used as a medicine to prevent colds (eating and body massage), aids in bone health and other health benefits like improve digestions, boost immunity, nourishes skin, nutrition supplements (vitamin A,D,E and K). In has been scientifically proven that cow urine as bio-enhancer and bio-pesticides and increase soil fertility and nitrogen content of the soil. Therefore, cow urine is used extensively in organic farming (Pradhan et al., 2018).


नेपालका रैथाने पशु आनुवंशिक श्रोतहरू सम्बन्धि विवरणको सारांश

तराई गाई (Terai Cow)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos indicus तराई, भित्रि मधेश बारा, चितवन, धनुषा, पर्सा सामान्य Phenotypic, DNA View
पहाडी गाई (Pahadi Cattle)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos indicus मध्य पहाड, उच्च पहाड डोल्पा, मनाङ, मुस्ताङ सामान्य Phenotypic View
खैला (Khaila)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos indicus मध्य पहाड बैतडी, डडेलधुरा, डोटी घट्दो संख्या Phenotypic View
लुलु (Lulu)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos taurus मध्य पहाड डोल्पा, मनाङ, मुस्ताङ घट्दो संख्या Phenotypic, DNA, Chromosomal View
अछामी (Achhami)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos indicus मध्य पहाड अछाम, बझाङ, बाजुरा, डोटी जोखिमयुक्त Phenotypic, DNA, Chromosomal View
सिरी (Siri)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bos indicus मध्य पहाड ईलाम, पाँचथर, ताप्लेजुङ लोपोन्मुख Phenotypic, DNA View
याक/नाक (Yak/Nak)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Poephagus grunniens उच्च पहाड दोलखा, रसुवा, सिन्धुपाल्चोक घट्दो संख्या Phenotypic, DNA View

रैथाने पशु आनुवंशिक श्रोतको फोटोहरू

तराई गाई (Terai Cow)

अछामी (Achhami)

सिरी (Siri)

खैला (Khaila)

पहाडी गाई (Pahadi Cattle)

याक/नाक (Yak/Nak)

लुलु (Lulu)